Posts

Showing posts from March, 2019

गजल - थाहा भयाे ;-

Image
तिम्रा पाईला अचेल अन्तै घेरिएछन् थाहा भयाे! जुनका साँचि झुटा नाम केरिएछन् थाहा भयाे। हिजाे सम्म समानता ठान्ने तिम्रा मान्छे, आज आफ्नै ओैकातमा फेरिएछन् थाहा भयाे। सानै चाेटमा पनि आँसु झार्थ्याै सानू पहिले, तिम्रा दु:ख धन ओेेैलातले सेरिएछन् थाहा भयाे। नाडि तिम्रा चुरा सजित सिउदाेमा सिन्दुर थ्याे, अब पराई अगालाेमा बेरिएछन् थाहा भयाे। © सुमन अधिकारी Twitter- sumanadhikari42 Email-adhikarisuman414@gmail.com