बैदेशिक राेजगार प्रति युवाकाे लर्काे :-
अाफ्नु सामान्य पारिवारिक जिबिकाेपार्जनका निमित्त गरिने कुनैपनि श्रम जसमार्फत अाम्दानि हुन्छ,यसलाई राेजगारि भन्न सकिन्छ।हाम्राे जस्ताे अल्पबिकाशित मुलुकमा बेराेजगारि समस्या दिनानुदिन बढ्दाे छ।अपुग र कम प्राबिधिक अाैजार तथा अाधुनिक पद्दतिकाे कम प्रयाेगले हाम्राे देशले कृषिमा र हाईड्राेमा लगानि गर्न नसक्दा चरम बेराेजगारि निम्तिएकाे छ।यस्ता पक्षले गर्दा बैदिशिक राेजगारिले प्रसय पाईरहेकाे छ।हामी जस्तै युवाहरुमा बैदेशिक राेजगारिकाे अाकर्षण बढेकाे छ। photo: google अस्थिर राजनिति,लगानि तथा पुजिकाे अभाव,कालाे वजारि,बिचाैलिया समस्याकाे मुख्य जडले बैदिशिक राेजगारमा लाग्नेकाे लर्काे देखिन्छ।देशमा गरेकाे काम र काम बापत निस्कने कमाई र परदेशकाे तुलानाले यश प्रति झनै अाकर्षण थपेकाे छ।दिनदिनानुदिन बढ्दै गएकाे महङ्गिकाे भार ,उच्च बिलशिताकाे जीवन शैलिले झनै यसमा इट्टा थप्ने काम गरेकाे छ।देशकाे राजनिति भुधरातल जसले युवा स्वराेजगार नीति कहिल्यै अवलम्वन नगर्नु,बर्ष दिन नटिक्ने सरकार र साेहिले लिएकाे नितिले सार्थकता नपाउनुले युवा चिन्तित देखिन्छन्।"साठिपिकेट झाेलामा व्यापार ठेलामा" जसले बैदेशि...