भुईचालाेकाे त्याे क्षण !
२०७२-०१-१२ आज शनिवार,फाराडे ल (law) पढ्छु।भाईपनि बाहिर गएर फर्केकाे थिएन। काेठामा के एक्लै बस्नु र ! संगै पढ्न हुन्छ,साथिकाेमा जान्छु। भ.न.पा. १० ढुङ्गाना चाेकमा डेरा लिएर बसेकाे साथि धनराजकाेमा पुगे । उसकाे रुमपार्टनर वसन्त र उ संगै थिए माेवायल चाैलाउदै। आईस् कस्ताे बाेरिङ भईरहेथ्याे,धनराजले हात मिलाउदै भन्याे।उम् यार,आज शनिवार फाराडे पढ्न पर्छ ।उ पनि बिर्जकाेर्ष तयारिमा रहेकाले क्यामेष्ट्रि अन्तरगतकाे ल (law) भन्ने बुझ्नु स्वभाविक रह्याे।हुन्छ पढाै उसले पनि सहमतिमा किताब अगि सार्याे । Michael Faraday performed a large number of experiment on electrolysis .He discovered that there exist a definite relationship between the amounts of product liberated at the electrode and the quantity of electricity used in the process.In 1834,he postulated two laws which are known as Faradays law of aelectrolysis. हामि पढ्दै गयाै। कितावलाई टेवुलमा राखेर लामाे कुर्चिमा संगै थियाै धनराज र म। यहि बिचमा वसन्त बाहिरियाे । बलिरहेकाे बि...