उनिलाइ भ्यालेनटाईन पत्र ;- सुमन अधिकारी
प्रिय, प्रसङ्ग यसरी जाेड्न मन थिएन।तर अहिलेकाे अबस्था निकै गम्भीर बन्याे र भन्न बाध्य भए।हाे तिमिले पनि बुझेकि छाै,म पनि बुज्छु।खाशमा भ्यालेनटाईन लाई प्रणय दिवस पनि भनिन्छ । तत्कालीन रोमन साम्राज्यका पादरी सेन्ट भ्यालेन्टाइनलाई १४ फेब्रुअरी २७० इस्वीमा रोमका सम्राट क्लाडियसको आदेशमा मृत्युदण्ड दिइएको सम्झनामा नै हरेक वर्षको १४ फेब्रुअरीका दिन भ्यालेन्टाइन डे दिवस (प्रणय दिवस) मनाइन्छ । यहि नेर प्रेम उत्सर्ग ठानेर संझानामा मनाउनेे पादरिलाई कति सम्म अपमान गरियाे भन्ने लाग्छ।खाशमा त्यहि एक दिन थ्याे,पादरी भ्यालेनलाई मृत्यु दण्ड दिईयाे र उनले मृत्यु बरण गरे।हाेे,म पनि स्विकार्छु दु:ख द तथा प्रेमका लागि ऐतिहासिक दिन साबित भयाे त्याे दिन।तर आज दिनकै दिवस किन मनाउन थालियाे ? पक्कै उनले यसरी मनाएका थिएनन् प्रेमलाई ,उनले त सच्चा ठाने र ठाने बरु ज्याननै छाड्छु प्रेमलाई यसै अन्त्य गराउन चाहान्न। तर आज यहि बिचारले बिकराल रुप लिएकाे छ।अर्थ,अनर्थ लगाएर प्रेमलाई किन यसरी बदमास बनाईयाे ? म त याे प्रेमलाई कता कता व्यापार संझनेले याे नियम बनाईदिएकि झैै लाग्छ।प्रिय,मैले यसाे भन्दा लाग्ला...