Posts

Showing posts from August, 2020

तिम्राे जन्मदिन!

Image
समय बित्न कति नै बेर र!पाेहाेर साल तिम्रै बर्थडेमा लेखेका शब्द  आजै लेखिएका  हुन् जस्ताे लाग्छ।तर लागेर मात्र कहाँ हाेस् र दिन त तीन सय पैसठ्ठि नै अझ भनम् ३६६ दिन (अधिक बर्ष/मलमास)काटिसकेछ। आज तिमिले जन्मदिन मनाईरहदा तिमि फरक ठाँउमा छ्याै र म फरक ठाउमा।कारण;विश्व माहामारि काेभिडले अक्रान्त छ नेपाल र लकडाउनकाे स्थिति छ।भाैतिक दुरि कायम गर्ने भनिरहदा हामी भने प्रदेशनै फरक भएर बस्नु स्वभाविक रह्याे।तर पनि,तिम्राे जन्मदिनले तिमी संगै रहेकाे आभास भने दिलाउछ मलाई ।तिम्राे २१ ओै जन्मदिन मनाउदाकाे पलमा म फेरि पुग्दछु र पुरानु फाेटा नियाल्छु।सायद,कहि न कहि मिठास थपिएकाे छ तिमी र म बिच त्यहि जन्मउत्सबबाट।          जन्मदिनमा   तिमी संगै रहेर मनाउने रहर नभएकाे कहाँ र?एक आत्मिय साथिकाे रुपले भएपनि म तिम्राे घर सम्म पुग्ने आट अबश्य राख्थे यद्यपि याे आटलाई निकम्मा बनाईदियाे अहिलेकाे समयले।मलाई थाहा  छ , म तिमी संगै  हुदा बरु यसै खुशि हुन्छ्याै अनेकन सेलिब्रेसन भन्दा! तर तरमै बिबश हुनु बिबशता रह्याे!मन थाेरै भएपनि खुम्चाएकि छ्याै भने अब खुशि ह...