दराे प्रतिपक्ष र भाेलिकाे सत्तापक्ष हु :-सुमन अधिकारी
याे संसार बिराट छ।बिराट संसार भित्र जसले जसलाई जसरि पनि वर्णन गर्न सक्छ।स्वभाबिकै,मानवकाे मानव अधिकार उसले प्रयाेग गर्न पाउछ।मलाई कसैकाे एकाधिकार ताेड्न त छैन तर माैन बसिरहन पनि सक्तिन।
राजनिति र यसले कालान्तरमा धेरै नतिजा दिन सक्छ।म यस खाले दशक पछिकाे नतिजा कुरिरहन पनि सक्दिन।तर केही समयकाे अन्तराल पछिकाे नतिजा मलाई हर तरहले चाहिन्छ,यसमा कुनै कसर म छाड्नेे छैन।
याद छ ,यहि महिना थ्याे दुई बर्ष पहिले हाम्राे पिरति संझाैता भएकाे।संझाैता गर्दा तटस्थ नदिकाे किनार,कञ्चन नदि र बिहानिकाे सुर्यदय साचि छन्।हामिले आपसमा अंकमाल गरेेर पिरति संझाैता घाेषणा गर्दाका बखत नदिका तरङ्गमा ढुङ्गा घाेटिएर गडगडाहत तालि बजेका थिए।सफल कार्यकालकाे शुभकामना दिदै नदिमा जाेडि चखेवा चुवुर चुवुर गर्दै थिए।हाे यहि बेला सुर्यदय संगैै तिम्राे मेराे पिरति एकीकरण संगैै नया जीवन शैली उदय भएकाे थियाे।
लाग्छ,पार्टिहरु एकीकरण भए पश्चात् पनि संसद बस्न महिनाै लाग्छ।तर हामी बिचकाे दिलकाे संसद बस्न बेर लागेन।हामी पटक पटक कुनै न कुनै नया स्थानमा दिलकाे संसद बसेकै हुन्थ्याै।हर खाले बिचार तिमिमा पनि थिए म मा पनि।त्यहि बिचारलाई मनन गर्दै हामी सदैैब अगि बढिरहेका थियाै र बढिरहने छाै।
तिमी र म बिच दिल नामकाे संसद छ।हरेक राम्रा कुरा पारित र नराम्रा बिचार पुर्ण रुपले बहिस्कार मैले मात्र हैन तिम्ले पनि गरिरहने छ्याै।यहाँ न बहुमत न दुई तिहाई न त केही कुराकाे दम्भ छ,हामी त निश्पक्ष छाै।यति भन्दैमा ख्याल तिम्ले पनि र बिचार मैले पनि गर्न जरुरि छ,म तिम्राे आज प्रतिपक्ष जस्ताे देखिए पनि भाेलिकाे सत्तापक्ष हु।म प्रधानमन्त्रि हुदा तिमी उपप्रधान र हामी दाेय सुरक्षा निकायका गृृृृहमन्त्रि हुनेछाै।
मलाई यी कुरा भनिरहदा संमरण हुन्छ,हामी जव पिरति एकिकरणका कुुुुरा गर्न पहिलाे आकास्मिक बैठक बस्दै थ्याै।हाम्राे बैठकलाई बिथाेल्न यहि राज्यका संयन्त्र लागि परेका थिए तर यसलाई हामिले सुरक्षा नीति ठानेेर अगि बढ्दै थ्याै र अगाडि बढ्याै।याे क्षण हाम्रा लागि निकै अबिष्मरणिय रहेकाे छ।यसाे भनिरहदा भन्नै पर्छ,अबसर र चुनाैति हाम्रा सामु संगै संगैै रहेका छन्।ऐतिहास नभुलाै,भबिष्यका लागि संगै छाै संगै सहकार्य गराै।अगि बढाै।
धन्यबाद।
© सुमन अधिकारी
Email;-adhikarisuman414@gmail.com
Twitter;-sumanadhikari52

Comments
Post a Comment