उनिलाइ भ्यालेनटाईन पत्र ;- सुमन अधिकारी

प्रिय,
प्रसङ्ग यसरी जाेड्न मन थिएन।तर अहिलेकाे अबस्था निकै गम्भीर बन्याे र भन्न बाध्य भए।हाे तिमिले पनि बुझेकि छाै,म पनि बुज्छु।खाशमा भ्यालेनटाईन  लाई प्रणय दिवस पनि भनिन्छ । तत्कालीन रोमन साम्राज्यका पादरी सेन्ट भ्यालेन्टाइनलाई १४ फेब्रुअरी २७० इस्वीमा रोमका सम्राट क्लाडियसको आदेशमा मृत्युदण्ड दिइएको सम्झनामा नै हरेक वर्षको १४ फेब्रुअरीका दिन भ्यालेन्टाइन डे दिवस (प्रणय दिवस) मनाइन्छ ।
यहि नेर प्रेम उत्सर्ग ठानेर संझानामा मनाउनेे पादरिलाई कति सम्म अपमान गरियाे भन्ने लाग्छ।खाशमा त्यहि एक दिन थ्याे,पादरी भ्यालेनलाई मृत्यु दण्ड दिईयाे र उनले मृत्यु बरण गरे।हाेे,म पनि स्विकार्छु दु:ख द तथा प्रेमका लागि ऐतिहासिक दिन साबित भयाे त्याे दिन।तर आज दिनकै दिवस किन मनाउन थालियाे ? पक्कै उनले यसरी मनाएका थिएनन् प्रेमलाई ,उनले त सच्चा ठाने र ठाने बरु ज्याननै छाड्छु प्रेमलाई यसै अन्त्य गराउन चाहान्न।

तर आज यहि बिचारले बिकराल रुप लिएकाे छ।अर्थ,अनर्थ लगाएर प्रेमलाई किन यसरी बदमास बनाईयाे ? म त याे प्रेमलाई कता कता व्यापार संझनेले याे नियम बनाईदिएकि झैै लाग्छ।प्रिय,मैले यसाे भन्दा लाग्ला तिमिलाई कति लाेभ गरेकाे? हाे,आज म थाेरै भएपनि कमाउछु र तिमिलाई केही न केही ल्याईदउला तर साेेच त जाे संग गुजरा चलाउने समस्या छ भने कसरी प्रेमलाई मनाउन सक्ला र?
यसैले म तिमिलाई भेट्न याेे साता भरि आईन।नसाेच तिमिले प्रेमलाई बुझ्न सकेन।हाे,प्रिय म यस्ताे खालेे प्रेम बुझ्दिन र तिमिलाई पनि अबुझ बन्न आग्रह गर्छु।म गुलाफ दिएर भन्दा पनि सुवासिलाे प्रेम गर्छुु भने किन चाहियाे मलाई /तिमिलाई राेज डे? म सदैब बिश्वासिलाे छुु र तिमी बिश्वासि छ्याै भने किन चाहियाे हामिलाई प्रमिस डे र किन चाहियाे अनेकन गुडिया ? जब तिमी/म  यहि प्रेममा यसै खुशि छाै भने।यसैले प्रिया,तिमिलाई दिईन मैलेे कुनै उपहार याे साताहा ब्यापि दिवसमा।
यहाँ त साचाे प्रेमलाई ब्यापारिकरण गरियाे , मूल्य बाेक्ने साधन ठहरियाे प्रिया।आयत  र निर्यातमा सुचक धान्ने काम गरियाे प्रिया।यसैले बुझ तिमिले याेे नाटकिय दिबस भन्दा धेरै माथि हामी छाै र हाम्राे प्रेम छ।


©सुमन अधिकारी
Email-adhikarisuman414@gmail.com
Twitter-sumanadhikari42

Comments

Popular posts from this blog

दराे प्रतिपक्ष र भाेलिकाे सत्तापक्ष हु :-सुमन अधिकारी

याे देशमा म बाचिरहेछु !

प्रेम बारे अन्याैलता छ?