राष्ट्र र राष्ट्रियतामा कवि ;-
"जननि जन्मभुस्च स्वर्गादपि गरियसि"याे स्लाेक सुन्दामा जति मिठास छ ,अानन्दित छ तर ब्याबहरत निकै कठिन।नेपाल भाैगाेलिक दृष्टि,प्राकृतिक बनाेट ,जातिय तथा धार्मिक हिसावले अन्य देश भन्दा पृथक छ।
कवि भानुभक्तले अाफ्नु कबितामा लेखेका छन्:-
कहिँ भोट - र लण्डन - चीन - सरी,
कहिँ काल्-भरि गल्लि छ दिल्ली-सरी।
लखनौं - पटना - मदरास - सरी
अलकापुरि कान्तिपुरी नगरी।।
(कबिता-कान्तिपुरि नगरि)
कवि भानुभक्तले अाफ्नु कबितामा लेखेका छन्:-
कहिँ भोट - र लण्डन - चीन - सरी,
कहिँ काल्-भरि गल्लि छ दिल्ली-सरी।
लखनौं - पटना - मदरास - सरी
अलकापुरि कान्तिपुरी नगरी।।
(कबिता-कान्तिपुरि नगरि)
यसबाट हामी प्रस्ट छाै यहि देश नेपाल संसारका कुना जस्तै फरक फरक धरातलमा छ।स्वर्णिम संसारका अालाेकिक अानन्द प्राप्त नेपालमै मिल्दछ।
कबिताहरुमा जति साैन्दर्यकाे चर्चा हुन्छ।त्याे भन्दा बढि साैन्दर्य नेपालमा छ।नजिककाे तिर्थ हेला भनेजस्तै गरि हामी अरु अरुका देश ताकि रहेका छाै।दिनाै बिदेशि हुइकि रहेका छाै।
हामी जतिसुकै माथि उठौँ,
जतिसुकै यताउति दगुरौँ,
जतिसुकै ठूलो स्वरमा गर्जौ
तर, हामी फगत् पानीको थोपा हौँ
पानीका निर्बलिया थोपा
जो सूर्यद्वारा माथि उचालिन्छौ
र बादल बन्छौँ,
हाबाको इसारामा यताउति दगुर्छौँ
र आफूलाई गतिशील भन्ठन्छौँ,
अनि एक चाृटि माथि पुगेपछि
हामी आफ्नो धरतीलाई बिर्सर्न्छौँ
र आफ्नो धरतीलाई
खोलालाई
बगरलाई उपेक्षापूर्वक
पालिएका कुकुर
झ्यालबाट गल्लीका कुकुरहरुलाई हेरेर भुकेझैँ
हामी भुक्तछौँ,,
जतिसुकै यताउति दगुरौँ,
जतिसुकै ठूलो स्वरमा गर्जौ
तर, हामी फगत् पानीको थोपा हौँ
पानीका निर्बलिया थोपा
जो सूर्यद्वारा माथि उचालिन्छौ
र बादल बन्छौँ,
हाबाको इसारामा यताउति दगुर्छौँ
र आफूलाई गतिशील भन्ठन्छौँ,
अनि एक चाृटि माथि पुगेपछि
हामी आफ्नो धरतीलाई बिर्सर्न्छौँ
र आफ्नो धरतीलाई
खोलालाई
बगरलाई उपेक्षापूर्वक
पालिएका कुकुर
झ्यालबाट गल्लीका कुकुरहरुलाई हेरेर भुकेझैँ
हामी भुक्तछौँ,,
कबि भुपिले भनेजस्तै हामी हाम्रै देशका लागि केही गर्दैनाै।पद,सम्मानकाे खातिर देेेश भुल्दछाै। हामिलाई देश भन्दा माथि अाफ्नु स्वर्थ छ र देश राेईरहदा पनि हासि रहेका छाै।फगत,हामिले भुलिरहेका छाै किन?
नेपाली हामी रहौँला कहाँ नेपालै नरहे
उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे
तराई हाम्रो सुनको टुक्रा हिमाल हिराको
माटो र पानी पहिलो धन धर्तीका छोराको
ए कहाँबाट हेरौँला संसार सन्झ्यालै नरहे
नेपाली हामी रहौँला कहाँ नेपालै नरहे
कवि माधव प्रसाद घिमिरेकाे कबितामा जति अाेझन छ।यसलाई हामिले कसरी उठाउन सकुला र?
युवा बिदेशि भुमिमा पसिना बगाउछ,देश अनावश्य नारामा गर्जिरहन्छ।सम्मुनतिसम्मुनतिका खाका दर्जनाै पेश हुन्छ,पारित हुन्छ तर कार्यनाेयन ??
©सुमन अधिकारीी
Email-adhikarisuman414@gmail.com
Twitter-sumanadhikari42


Comments
Post a Comment