मानव उपयाेगि संस्कृतका ४ श्लाेक :-
संस्कृृृतका ४ श्लाेक नेपाली अनुवादमा :-
१)आलस्यं हि मनुष्याणां शरीरस्थो महान् रिपु!
नास्त्युद्यमसमो बन्धुः कृत्वा यं नावसीदति।
मानवकाे सबभन्दा ठुलाे शत्रु भनेकाेे अालस्य अर्थात् अल्छिपन हाे।मानवलाई सफलता दिलाउने ठुलाे मित्र परिश्रम हाे,परिश्रम जसले गर्छ उसलाई दु:ख कहिल्यै पर्दैन।
२)बलवानप्यशक्तोऽसौ धनवानपि निर्धनः !
श्रुतवानपि मूर्खो सौ यो धर्मविमुखो जनः !!
जाे ब्याक्ति अाफ्नु कर्तव्य बाट टाढा रहन्छ उ शक्तिशालि कहलाय पनि असमर्थ ,धनी भएपनि निर्धन र ज्ञानी भएपनि मूर्ख हुन्छ।
३)पुस्तकस्था तु या विद्या, परहस्तगतं च धनम् ! कार्यकाले समुत्तपन्ने न सा विद्या न तद् धनम् !!
किताबमा भएकाे ज्ञान(वस्तुगत) र अर्काकाे हातमा गएकाे धन जरुरत पर्दा कहिल्यैै काम अाउदैन।
४)कार्यार्थी भजते लोकं यावत्कार्य न सिद्धतिि! उत्तीर्णे च परे पारे नौकायां किं प्रयोजनम् !!
जसरि मानिसले खाेला तर्न साथ लाैरि बिर्सन्छ।ठिक उसै गरि काम पूरा नहुन्जेल दाेस्राेकाे प्रशंसा गर्दछ,काम सकिएपछि दाेस्राे ब्याक्ति पनि भुल्दछ।

©सुमन अधिकारी
Twitter-sumanadhikari42
Email-adhikarisuman414@gmail.com

Comments
Post a Comment