सुमन अधिकारी ,एक गजल !
जुनलाई साेधेछ ताराले ,तिमी किन अाहा?
सुमनकि गलफ्रेण्ड हेर,उस्कै गरेकाेहु डाहा!भन्छ मैलाइ गिज्जाएर अाैसिकाे रात पारि,
सदाबहार रे चहकिलि,तिमिलाई पनि थाहा?
गन्दै थ्याे मैलाई उसकै काखमा अाैला भाचेरै,
तर गरेन मै झारि गिफ्ट उसलाइ दिने चाहा!
नियाल्दै छु पहिलाे युगल युगझै माया,
हाे साच्चि याे प्रेम त अचम्मकाे भाहा!
कयाै दिनकाे प्रतीक्षा थ्याे चुम्वनमा बेस्त,
लुकाएम् नजर भन्थे ,देख्ने मैथे हाहा!

Comments
Post a Comment