मुकुन्द घिमिरेका १४ तर्क :-

नेपाल अाईडलका बिषय र बिषय संग संम्बन्धित कुराहरुलाइ लिगेर यति बेला सामाजिक सञ्जालका एक प्रयाेग कर्ता मुकुन्द घिमिरे बिबादमा छन्।बिगतका दिनमा रत्नपार्कमा
बसेर भाषणमा मस्त मुकुन्दलाई तात्कालिन सरकारले गिरफ्तार समेत गर्याे र अदालति सफाइ समेत पाए।पछिल्लाे दिनमा फेसबुक र टुईटरकाे निकटता पाएका उनले देशका सबै बिषयमा अाफ्नाा तर्क राख्दै अाएका छन्।
उनका तर्क जायज छन् या अजायज म यश तर्फ ईङ्कित गर्दिन।तर उनका तर्क र बिचारले अाम मानिसलाइ साेच्न भने बाध्य बनाउछ,उनकाे ब्याक्तिगत जीवनि बारे।

यस्तै नेपाल अाईडल र रवि अाेडकाे बिषयमा लेखेका उनका कुराले उनी बिबादमा परे।र उनले यश बिषयमा गल्ति भएकाे स्विकार्य पनि गरेका छन्।सञ्चार कर्मि शरु शुनवार संगकाे फेसबुक लाईभमा उनले माफि मागेका छन्।माफि माग्दै गर्दा र लाईभमा संवाद गर्दै गर्दा उनले अाफ्ना भनाईहरु निकै तार्किक ढङ्गगले प्रस्तुत गरेका छन्।     

१)राष्ट्रराष्ट्रपति कार्यलयले त समबेदनाकाे ठाउमा बधाइ लेख्छ भने म त नागरिक,कुनै जीम्बेबार पदमा नरहेकाे मान्छे।

२) म एउटा बिरुवा हुनुकाे नाताले मेरा जराले सबै तिर घाेच्दै गएकाे भने पक्कै हाे।

३) याे हामिले ल्याएकाे लाेकतन्त्र र राजाले ल्याएकाे गणतन्त्रगणतन्त्रमा यसरी बाेल्न पाईने भनेर अदालति फैसला लिगेर हिडेकाे मान्छे हु।

४)ईन्जिनियरिङ ब्याकग्राउण्डकाे मान्छे,मास्टर माईण्ड छ,बाेलेरै चिनिएकाे छु।प्रधानमन्त्रि के.पि.वलि का जस्तै मुखमा सरस्वतिकाे वास छ।

५) म राष्ट्रकाे प्रतिभा , मलाई राज्यले अहिले सम्म बेवस्था गरेकाे छैन।कस्ता कस्ता जुनियर मान्छे संसद ,मन्त्रि भैसके।

६) राजालाई गणतन्त्र ल्याएर त्यसरि हिड्न दिनुहुन्न भन्ने मेराे अाइडिया लिएर अहिले सांसद हिट खाइसके।

७) म त बाटाकाेे ढुङ्गाे , जाे सुकैले टिपेर जाे सुकैकाे टाउकामा हानिराखेका छन्।त्यसैले याे एउटा राष्ट्रिय क्षमता मुकुन्देलाई पनि कहि न कहि सिफ्ट गर्न पर्छ भन्ने लाग्छ।

८) एउटि प्यारि केटिले अाफ्नाे ब्वाइफ्रेण्डलाइ "पागल छ याे मायाकाे" भन्छे भने त्यति साराे नकरात्मक हुदैन तर कसैले शत्रुकाे एजेन्ट भन्याे भने दु:ख काे कुरा ! बरु पागल भनेकै बेस हुन्छ।

९)अाफ्नु बच्चाले गल्ति गर्दा छिमेकि महिलाले कुटिन भने अामाले याे बच्चा पशुलाई किन कुटिस् भनेर प्रतिरक्षामा निस्कन्छन् र पशु भनेर पनि जाेगाउछन् त्यस्तै मलाई पागल हाे भनेर पहल लिन्छन् भने म रिसाउनुु पर्दैन।

१०)ज्यान मार्नेहरु मन्त्रि ,प्रधानमन्त्रि हुन्छन्।अब मैले त के गरेकाे छु र ?

११) सधै खुशिले बास्ने  भाले थिए भने अाज बाध्य पारेर क्वाय क्वाय पार्छन् भने ठिकै छ।

१२)अाफ्नु अाफ्नु समुदाय संग जाे काेहि रुष्ट छन्।बिबेद भैराछ,यसलाई हटाउन पर्छ भनेकाे मात्र हु।


१३) दूध दिने गाईले कहिले कहि लात्ति हान्छहान्छ।जाेगाउन पर्छ।त्यहि लात्ति हान्ने ठाउमा बाल्टी थाप्नु हुन्न भनेर अब उप्रान्त गल्ति नगर्ने गरि माफि दिन्छ समाजले।

१४)मान्छेलाई चम्काईदिने लालि लगाई दिउला,गाजल नलगाई दिउला।

(मुकुन्द र शरु शुनवार फेसबुक लाईभमा गर्नुभएकाे कुराकानि बाट साभार गरिएकाे।)


©सुमन अधिकारी
Email-adhikarisuman414@gmail.com
Twitter-sumanadhikari42

Comments

Popular posts from this blog

दराे प्रतिपक्ष र भाेलिकाे सत्तापक्ष हु :-सुमन अधिकारी

याे देशमा म बाचिरहेछु !

प्रेम बारे अन्याैलता छ?