गजल :- सुमन अधिकारी

मुहारकाे त्याे चमकले जुनलाई लाेभ्याउछ।
 नसाेध  मेराे पहिरनले कुनलाई लाेभ्याउछ।

कति कति बहुमुल्य  भयाै अाजभाेलि,
हिरा हैन बजारकाे सुनलाई लाेभ्याउछ।

अाहा कति मिठाे त्याे मधुर बाेलि,
 कृष्णकै बासुरि धुनलाई लाेभ्याउछ।

अनायशै प्रेमकाे प्याला पिलाउछ्याै,
भट्टिका मधिरा तानतुनलाई लाेभ्याउछ।

अरु कुरा त परका भै गए यहाँ,
मै साेझाे भनाैदाे बाहुनलाई लाेभ्याउछ।

Comments

Popular posts from this blog

दराे प्रतिपक्ष र भाेलिकाे सत्तापक्ष हु :-सुमन अधिकारी

याे देशमा म बाचिरहेछु !

प्रेम बारे अन्याैलता छ?