बिहेकाे लगन,अपरिपक्क ल्वामि ;-
महिना माघ कै हाे । एक महिना राेकिएर लगनका दिनहरु फेरि जुरे।फलानाकाे बिहे फलाना संग।फलानाकि छाेरिकाे बिहे फलानाकाे छाेरा संग ।यी अहिलेकाे सामान्य संवाद हुन्।
प्रसंङ्ग यात्राकाे क्रमकाे हाे।काेइरालाफाट -सुन्दरवजार (लमजुङ) मध्यपहाडि लाेकमार्ग अन्तरगत पुश्पलाल राजमार्गमा बस अाफ्नु रफ्तार लिदै थ्याे।मेरै सिट छेउ एक दिदी,साथमा छाेरा छाेरि लिगेर बसेकि थिईन्। बस केही तल पुगेर राेकियाे,यात्रुहरु बसमा चडे।माघेसंक्रान्तिकाे भाेलि पल्ट भएकाले हाे,बस भरिभराउ थियाे।एक पुरुष यात्रि बसकाे खालि ठाउँ खाेज्दै नजिकै अाएर उभिए।बस पुन चलेे संगै यात्रिका अा-अाफ्ना गफ पनि चल्न थाले।
बसकि अर्कि यात्रिले,उभिईरहेका पुरुषलाई काका भनेर संबाेधन गरिन्।बस गाउँ बाट छुटेकाले सबै जसाे यात्रि चिननानि हुनु स्वभाबिक थ्याे।मेराे अाडैकि दिदिलाई,उस्ले पनि दिदिनै भनेर बार्तालाप बढाईन्।दिदी र बहिनि,दुबै माईति बाट घर फर्कदै थिए। घरयासि गफ एकअर्काका बिच चलिरहे।उभिईरहेका पुरुषले पनि गफ सुन्दैै,बिच बिचमा प्रतिक्रिया दिईरहन्थे।
दाइ ! अाडकि दिदी ले उभिईरहेका पुरुषलाई बाेलाईन्।अाराम हुनुहन्छ,बहिनी घरमै छे?
उम्,अाराम छु,घरमा नै छे बहिनी।तर चिनिन नि तिम्लाई!
कहाँ चिन्नुहुन्छ त अब माईतिकि बहिनिलाई,दाईहरुले बिर्सि हाल्छन् नि! दिदिले मझैले भनिन्।
उभिईरहेका यात्रु दाइ थिए,चिनजानिका । दाईले दिदिकाे अनुहार नियाले र भने,ए,,कृपा हाे?
हाे नि।यसपछि साधरण गफ चलिरहे।
ज्वाइँ कता ,के ,कति ,,,!
अनि दाइ,बहिनी काे खबर के छ त?
साधरण प्रश्न लाग्ने गरि उस्तै जवाफमा बाेले,ठिकै छ।सेकेण्ड ईएर पढ्दै छे।बजार बसेर पढ्छे।अब,जुर्याे भने बिहे गरिदिन पर्ला।
हुन्छ दाइ अब बिहे गरिदिदा।हाम्राे पनि भान्जा काे बिहे गर्ने भन्नुभाथ्याे।मलाई नै खाेजिदिनु माइजू भन्नुभाछ।भान्जा,प्रहरी हब्लदार हाे।दिदिले कुरा जुराईन्,यति बेलै।
उसाे त उमेर बढि हाेला नि?दाईले साेधे।
हैन,सिधै लडेका हुन्।हाम्राे भाइ उमेरकै।
दिदिले पुर्ण बिश्वास दिलाउन लागिन् र भनिन्,भान्जाले बहिनिलाई पनि चिन्नुभएकाे छ।फेसबुकमा साथि पनि छन्।
ए,,।
हुन्छ,म बिचार गरुला नि त।एक दिन अाउछु म तिम्रै घर तिर।दाइले सामान्य प्रतिक्रिया दिए।
दिदिले कुरा गर्दै गइन,अब लगभग कुरा निचाेड तिर पुग्न लाग्याे।दाईलाई पुर्ण बिश्वास दिलाईसकेपछि फेरि बाेल्न थालिन् दिदी।दाइ,के ढाट्नु र तपाईलाई।बहिनी र भान्जा फेेसबुक मार्फत बाेलचाल गर्छन्।दुबैले दुबैलाई मन पराउछन् पनि।मैले कुरा पनि गरेकाे थिए,दुबै राजि छन्।तर बहिनिले घरमा मनाउन गार्हाे हुन्छ भनेकि थिईन्।मैले भने,मेरा दाइ भाउजुलाई म मिलाउछु,म मनाउछु।
दाइ अचम्ममा परेझै गरे।उनलाई अाफ्नै छाेरिकाे व्यवहार प्रति चित्त नबुझ्नु एक कुरा।बजार बसेर पढेकि छाेरि ,यसरी पाे दिन बिताउदि रहिछ भन्ने लाग्याे पनि हाेला।उनकाे अनुहारमा धेरैनै परिबर्तन देखिईरहेकाे थियाे।तर पनि भने,उनिहरुकाे मन मिलेकाे छ भने,हामिले नि त के भनु!
अपरिपक्कता कसरी? प्रश्न अाउन सक्छ।
जब बहिनिका बुबाले ,पहिले नै हुन्छ एकपटक म अाउछु बुझ्न भनिसकेपछि।उक्त भान्जाकि माईजुले हस् दाइ भनेर कुरा सकाउन पर्थ्याे।पछि बिहेकाे कुरा सहमति नजिक नपुगेकाे खण्डमा मात्र याे कुरा(चिनजानि र कुरा कानि) गर्दा बल्ल मजा हुनेथ्याे।अन्यथा,बिहेकाे लागि सहमति हुदा केटा या केटि खुशिले अाफ्नु प्रेम सफल भएकाे महसुस गर्न सक्थे।
तर अब,बहिनिकाे बुबाकाे मनमा अनेकन कुरा खेल्न थाल्छ।बिहेकाे कुरा चल्दा सम्म के परिस्थिति अाउने हाे,कस्लााई के थाहा?
©सुमन अधिकारी
Email;-adhikarisuman414@ggmail.com
Twitter;-sumanadhikari42

Comments
Post a Comment