मुकुन्देले गरे टुईट र भने मुकुन्द ल्याण्डकाे ग्यारेण्टि गर :-
पछिल्ला समयका चर्चित पात्र मुकुन्द घिमेरे अर्थात मुकुन्दे ले अाफ्नु अाक्राेस साेसियल मिडिया मार्फत पाेखिरहेका छन्।कहिले सरकार,कहिले राजनिति पार्टि त कहिले छिमेकि मुलुक प्रति कटाक्ष गर्दै अाएका उनले अाफ्नु भबिष्य प्रति केही बाेल्दै अाएका छन्।
शनिवार फेसबुुुक लाईभमा अाएर अाफ्ना भबिष्यबाणि मेल खाएकाे भन्दै गर्दा उनलाई प्रतक्ष हरिरहनेकाे संख्या क्रमश बढेर ४ हजार सम्म पुगेकाे थियाे।
मुकुन्दले अाफ्ना तर्क छिन छिनमै राख्दै अाउछन् ।उनका तर्क र बिचार प्राय मिल्दा जुुुुल्दानै देखिन्छन्।तर हर बिचारमा मुकुन्द ल्याण्ड बारे खुलेर कुरा राख्छन् उनी।अाईतवार साँझ एक टुईट मार्फत उनले भनेका छन्,मुकुन्द ल्याण्ड दिलाउ।
पढाै उनकाे टुईट:-
***********-
लोकतन्त्रका प्रतीक दार्शनिक स्वभावका मुकुन्देलाई बोल्न देऊ, उनलाई फ्री इन्टरनेटको व्यवस्था मिलाऊ, भिटामिन एम Money र भिटामिन She ऊनी उपलब्ध गराऊ, इन्दु राज्यलक्ष्मी भित्र्याउने वातावरण बनाऊ, सबैलाई स्वदेशमै ३६५ दिन नै दशैं जस्तो सुख सन्तोष हुने मुकुन्दल्याण्डको सपनाको सम्मान गर !
**************
#मुकुन्द_विशेष
©सुमन अधिकारी

Comments
Post a Comment