दराे प्रतिपक्ष र भाेलिकाे सत्तापक्ष हु :-सुमन अधिकारी
याे संसार बिराट छ।बिराट संसार भित्र जसले जसलाई जसरि पनि वर्णन गर्न सक्छ।स्वभाबिकै,मानवकाे मानव अधिकार उसले प्रयाेग गर्न पाउछ।मलाई कसैकाे एकाधिकार ताेड्न त छैन तर माैन बसिरहन पनि सक्तिन। राजनिति र यसले कालान्तरमा धेरै नतिजा दिन सक्छ।म यस खाले दशक पछिकाे नतिजा कुरिरहन पनि सक्दिन।तर केही समयकाे अन्तराल पछिकाे नतिजा मलाई हर तरहले चाहिन्छ,यसमा कुनै कसर म छाड्नेे छैन। याद छ ,यहि महिना थ्याे दुई बर्ष पहिले हाम्राे पिरति संझाैता भएकाे।संझाैता गर्दा तटस्थ नदिकाे किनार,कञ्चन नदि र बिहानिकाे सुर्यदय साचि छन्।हामिले आपसमा अंकमाल गरेेर पिरति संझाैता घाेषणा गर्दाका बखत नदिका तरङ्गमा ढुङ्गा घाेटिएर गडगडाहत तालि बजेका थिए।सफल कार्यकालकाे शुभकामना दिदै नदिमा जाेडि चखेवा चुवुर चुवुर गर्दै थिए।हाे यहि बेला सुर्यदय संगैै तिम्राे मेराे पिरति एकीकरण संगैै नया जीवन शैली उदय भएकाे थियाे। लाग्छ,पार्टिहरु एकीकरण भए पश्चात् पनि संसद बस्न महिनाै लाग्छ।तर हामी बिचकाे दिलकाे संसद बस्न बेर लागेन।हामी पटक पटक कुनै न कुनै नया स्थानमा दिलकाे संसद बसेकै हुन्थ्याै।हर खाले बिचार तिमिमा पनि थिए म मा पनि।त्यहि बिचार...

Comments
Post a Comment