HAPPY BIRTH-DAY :-
मनमा अनेकन रहर लिएर।उत्साहा ,उमङ्ग र उस्तै खुशि संगालेर।फेरि पनि फेरियाे बर्षदिनकाे पात्राे जीन्दगिकाे।कति छिटै गएजस्ता यी सुनाैला दिनहरु।हिजै जस्ताे लाग्छ,तिमिले थाहा नपाउने गरि घरमै बर्थडे सेलिब्रेसनमा हामी पुगेका।दिन उहीँ आईरहे तर उस्तै उमङ्ग आउन सकेनन्।त्याे दिन तिम्राे जन्मदिनकाे २१ ओै उत्सव थियाे र मेराे लागि पहिलाे उत्सव।ब्याचलर प्रथम बर्षकाेे आफ्नै ग्रुपकाे जमघट र झुक्काई झुक्काई घर हामी पुग्दाकाे क्षण सायद अझै तिम्राे मनसपटलमा हुनपर्छ।यसैले पनि अझ विशेष थियाे त्यहि बर्थडे दिन।
म निकै उत्साहित थिए त्याे दिन।तिम्रैै घरमा तिम्राे बर्थडे केक काट्न पाउँद।अझ त्याे भन्दा पनि बुबा/ममिलाई सरिक गराएर सेलिब्रेसन गर्न पाउदा।छुट्टै आभास थियाे सबैमा त्याेे दिन।
स्मरणीय अझ मलाई लाग्छ जब तिमिले केक काट्न चक्कु केकमा पुर्यायाै तिम्रा हात काप्न थाले।साच्चि तिमी खुशिले बढिनै गध गध थियाै।साच्चि रमाईलाे थियाे त्याे दिन।
क्रमश बर्षहरु पार हुँदै आए।ब्याचलर दाेस्राे बर्ष यता कुनै सेलिब्रेसननैै हुन छाडे साथिहरुका बिच।तर पार्टि दिन र खान भने छुटेन।नभएकाे रमाईलाे यहि पाटिमा खाेज्न थाल्याै हामिले।र यहि क्रम पनि बिस्तारै हराउदै गयाे।अहिले बर्थडे डे मा सिमित हुन पुगेकाे छ सबै साथिहरुमा।तर मलाई तिम्राे बर्थडेकाे दिनले संझाउने धेरे कुराहरु छन्।
साथिहरुका बिचमा बर्थडे सेलिब्रेसन गरेकाे अनुभव पहिलाे थियाे तिमी संगै मेराे पनि।तिम्रै बर्थडे सेलिब्रेसन बाट शुरु भएकाे हाे,अन्य साथिहरुकाे बर्थडे सेलिब्रेसन पनि।साथित्वकाे महत्व र खुशि साटासाटकाे झल्काे पाएकाे पनि यहि दिनमा हाे।झनै,तिजका गितमा छम छम् नाचेकाे पनि याद छ।यस्ताेे र उस्ताे पाेजमा फाेटा खिचेकाे पनि याद छ।हामी नाचि रहदा ममि नदेखेपछि म आफै ममिलाई पल्लाे रुमाा बाेलाउन गएकाे तर बाबा सँग डराएकाे पनि याद छ।यादहरु यति धेरै संगाल्न पाए मैले,सायद सदैव संझिरहने छु।
अन्तत,आज मेराे ब्याचलर अन्तिम बर्ष लागिरहदा तिमी २४ बर्षकाे बर्थडे मा छ्याै।यहि ब्याचलर र उमेरकाे अनुपातलाई कायम राख्दै भविष्यकाे गाेरेटाे तय गर्दै लक्ष भेट्न तिमी मात्र हैन म पनि लाग्नु छदै छ।सदैव खुशि साट्ने गन्तव्य निर्माणमा लाग्नु छ।यस्तै कयन बसन्तहरु पार गर्नु छ ,संग संगै।यसैले तिमिलाई HAPPY BIRTHDAY हामी दुबैलाई शुभकामना।

Comments
Post a Comment