Posts

HAPPY BIRTH-DAY :-

Image
मनमा अनेकन रहर लिएर।उत्साहा ,उमङ्ग र उस्तै खुशि संगालेर।फेरि पनि फेरियाे बर्षदिनकाे पात्राे जीन्दगिकाे।कति छिटै गएजस्ता यी सुनाैला दिनहरु।हिजै जस्ताे लाग्छ,तिमिले थाहा नपाउने गरि घरमै बर्थडे सेलिब्रेसनमा हामी पुगेका।दिन उहीँ आईरहे तर उस्तै उमङ्ग आउन सकेनन्।त्याे दिन तिम्राे जन्मदिनकाे २१ ओै उत्सव थियाे र मेराे लागि पहिलाे उत्सव।ब्याचलर प्रथम बर्षकाेे आफ्नै ग्रुपकाे जमघट र झुक्काई झुक्काई घर हामी पुग्दाकाे क्षण सायद अझै तिम्राे मनसपटलमा हुनपर्छ।यसैले पनि अझ विशेष थियाे त्यहि बर्थडे दिन। म निकै उत्साहित थिए त्याे दिन।तिम्रैै घरमा तिम्राे बर्थडे केक काट्न पाउँद।अझ त्याे भन्दा पनि बुबा/ममिलाई सरिक गराएर सेलिब्रेसन गर्न पाउदा।छुट्टै आभास थियाे सबैमा त्याेे दिन। स्मरणीय अझ मलाई लाग्छ जब तिमिले केक काट्न चक्कु केकमा पुर्यायाै तिम्रा हात काप्न थाले।साच्चि तिमी खुशिले बढिनै गध गध थियाै।साच्चि रमाईलाे थियाे त्याे दिन। क्रमश बर्षहरु पार हुँदै आए।ब्याचलर दाेस्राे बर्ष यता कुनै सेलिब्रेसननैै हुन छाडे साथिहरुका बिच।तर पार्टि दिन र खान भने छुटेन।नभएकाे रमाईलाे यहि पाटिमा खाेज्न थाल्याै हामिले।र ...

शिघ्र आउदै छ :-

Image
कथा उसैकाे,,शाैराहामा एक रात! प्रतिक्षा गर्नुहाेस्।

हुर्लिएकाे खाेला र कुर्लिएकाे बैँस ;-

Image
जबानीकाे बिशमृतिमा लिप्त बैशालु उमेर सबैलाई प्याराे हुन्छ नै।ठिटिलाे र लाेभलाग्दाे शारिरिक बनाेट संगै हुदैगरेका शारिरिक परिबर्तनले जीवनकाे पाठ पढाउदै लग्नेछ अब।संसारकाे बिचित्रता र आफ्नाे पनकाे आलाेकिक संसारमा भुल्दै चञ्चलेपन खाेलाकाे तटमा बेधना मिश्रित तरलका झाेकाहरु जस्तै वल्लाे तिर र पल्लाे तिरमा बेबारिशे बन्दै गैरहेछन् ।मनका भावहरु कति ऊर्लिन थालिसके त कति बाँकिनै छन्।असार र साउनमा परेकाे झरिले कुलाे सुसाएर ,खाेलाे गड्गडाएर,नदि निलाे भएर वार र पारकाे गतिमा ठाेकिन थालेपछि आउने आबाज जस्ताे प्रतिधाेनित मिश्रित  आबाज ,पक्कै परिबर्तनकाे शंकेत हाे। प्रकृतिले भरिपुर्ण बनाईदिदा पनि आफु आ फु भएर रहन नसकेकाे नदि जसरि बर्खामा हुर्लिएर बस्ति डुवाउन अग्रसर रहन्छ।यसरिनै लाेभित र भ्रामित नजरले कुन दिन र कुन पल आफुलाई बदलेर आ फ्नाे परिचय गुमाउने हाे थाहा हुदैन।जवानिकाे नजर अन्धाे हुन्छ,जसरि हिउदमा एउटै लयमा बगिरहेकाे नदिले बर्खामा आफ्नै तट मिचेर बहन थाल्दछ,ठिक यसरिनै  अन्धाे बैशकाे भुमरिले सिमा कटाइदिन्छ र अलग पहिचान बनाइदिन्छ।   हिउदमा एकनाशले बगेकाे नदि बर्खामा उर्लेला भनेर बा...

नजरकाे नारायणी :-

Image
झट्ट हेर्दा स्वभयमान् नारायणि नदिकाे बेगले मनलाई छचल्काउन सक्छ। यी नयनले हरियाे भै सुर्यकाे तापमान् भेट्न जुरजुराएका घाँसे झारहरुलाई नियाल्न सक्छ। अाहा!कति रमणिय प्रकृतिकाे देन,याे नारायणि।सबै जसाे या त प्रायकाे पहिलाे मुखार वचन यहिनै हुन पर्छ। र सत्यता पनि मलाई हरेक पटक नारायणि पुग्दा अाभास यस्तै हुन्छ। मन प्रफुल्ल बनाएर,भएका भए केही पिर पर सारेर म उहीँ नारायणि संगै रमाउछु। मलाई शब्द संग त्यति बिग्न खेल्न नअाउला तर प्रकृति र प्रकृति संगका लहरिहरुमा झ्याम्मिन मन लाग्छ।नारायणि पुग्दाकाे क्षणले हदै कल्पनाकाे स्वर्ग सम्म पुर्याउछ।एक छिन त लाग्छ म चितवनमै छु र?तर सत्यता यहि चितवन हाे र यहि नारायणि तिर पनि। के बालक,युवा,बृद्धा या न कुनै पेशासंग जाेडिएकाे ब्याक्तित्व।जाे हाेस्,उसलाई नारायणिकाे रमणिय माहाेल संग रमाउनु छ ,एकैछिन भएपनि।हातमा डाेराे तान्दै अाकाश नियाल्दै दगुर्दै गरेकाे बालक,पख न पख लडिन्छ बिस्तारै भन्दै उहीँ बालककाे पछि लागिरहेका उसका बुबा/अामा।सबै सबै अाफ्नै लयमा देखिन्छन्।मलाइ यी नियालि रहनु बाध्यता हैन रहर हाे।यहाँ झल्किएकाे उत्साहा र प्रेमले म गदगद हुन्छु। यहि अापस...

गजल - थाहा भयाे ;-

Image
तिम्रा पाईला अचेल अन्तै घेरिएछन् थाहा भयाे! जुनका साँचि झुटा नाम केरिएछन् थाहा भयाे। हिजाे सम्म समानता ठान्ने तिम्रा मान्छे, आज आफ्नै ओैकातमा फेरिएछन् थाहा भयाे। सानै चाेटमा पनि आँसु झार्थ्याै सानू पहिले, तिम्रा दु:ख धन ओेेैलातले सेरिएछन् थाहा भयाे। नाडि तिम्रा चुरा सजित सिउदाेमा सिन्दुर थ्याे, अब पराई अगालाेमा बेरिएछन् थाहा भयाे। © सुमन अधिकारी Twitter- sumanadhikari42 Email-adhikarisuman414@gmail.com

उनिलाइ भ्यालेनटाईन पत्र ;- सुमन अधिकारी

Image
प्रिय, प्रसङ्ग यसरी जाेड्न मन थिएन।तर अहिलेकाे अबस्था निकै गम्भीर बन्याे र भन्न बाध्य भए।हाे तिमिले पनि बुझेकि छाै,म पनि बुज्छु।खाशमा भ्यालेनटाईन   लाई प्रणय दिवस पनि भनिन्छ । तत्कालीन रोमन साम्राज्यका पादरी सेन्ट भ्यालेन्टाइनलाई १४ फेब्रुअरी २७० इस्वीमा रोमका सम्राट क्लाडियसको आदेशमा मृत्युदण्ड दिइएको सम्झनामा नै हरेक वर्षको १४ फेब्रुअरीका दिन भ्यालेन्टाइन डे दिवस (प्रणय दिवस) मनाइन्छ । यहि नेर प्रेम उत्सर्ग ठानेर संझानामा मनाउनेे पादरिलाई कति सम्म अपमान गरियाे भन्ने लाग्छ।खाशमा त्यहि एक दिन थ्याे,पादरी भ्यालेनलाई मृत्यु दण्ड दिईयाे र उनले मृत्यु बरण गरे।हाेे,म पनि स्विकार्छु दु:ख द तथा प्रेमका लागि ऐतिहासिक दिन साबित भयाे त्याे दिन।तर आज दिनकै दिवस किन मनाउन थालियाे ? पक्कै उनले यसरी मनाएका थिएनन् प्रेमलाई ,उनले त सच्चा ठाने र ठाने बरु ज्याननै छाड्छु प्रेमलाई यसै अन्त्य गराउन चाहान्न। तर आज यहि बिचारले बिकराल रुप लिएकाे छ।अर्थ,अनर्थ लगाएर प्रेमलाई किन यसरी बदमास बनाईयाे ? म त याे प्रेमलाई कता कता व्यापार संझनेले याे नियम बनाईदिएकि झैै लाग्छ।प्रिय,मैले यसाे भन्दा लाग्ला...

दराे प्रतिपक्ष र भाेलिकाे सत्तापक्ष हु :-सुमन अधिकारी

Image
याे संसार बिराट छ।बिराट संसार भित्र जसले जसलाई जसरि पनि वर्णन गर्न सक्छ।स्वभाबिकै,मानवकाे मानव अधिकार उसले प्रयाेग गर्न पाउछ।मलाई कसैकाे एकाधिकार ताेड्न त छैन तर माैन बसिरहन पनि सक्तिन। राजनिति र यसले कालान्तरमा धेरै नतिजा दिन सक्छ।म यस खाले दशक पछिकाे नतिजा कुरिरहन पनि सक्दिन।तर केही समयकाे अन्तराल पछिकाे नतिजा मलाई हर तरहले चाहिन्छ,यसमा कुनै कसर म छाड्नेे छैन। याद छ ,यहि महिना थ्याे दुई बर्ष पहिले हाम्राे पिरति संझाैता भएकाे।संझाैता गर्दा तटस्थ नदिकाे किनार,कञ्चन नदि र बिहानिकाे सुर्यदय साचि छन्।हामिले आपसमा अंकमाल गरेेर पिरति संझाैता घाेषणा गर्दाका बखत नदिका तरङ्गमा ढुङ्गा घाेटिएर गडगडाहत तालि बजेका थिए।सफल कार्यकालकाे शुभकामना दिदै नदिमा जाेडि चखेवा चुवुर चुवुर गर्दै थिए।हाे यहि बेला सुर्यदय संगैै तिम्राे मेराे पिरति एकीकरण संगैै नया जीवन शैली उदय भएकाे थियाे। लाग्छ,पार्टिहरु एकीकरण भए पश्चात् पनि संसद बस्न महिनाै लाग्छ।तर हामी बिचकाे दिलकाे संसद बस्न बेर लागेन।हामी पटक पटक कुनै न कुनै नया स्थानमा दिलकाे संसद बसेकै हुन्थ्याै।हर खाले बिचार तिमिमा पनि थिए म मा पनि।त्यहि बिचार...